अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

काठमाडौं–त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पोल्याण्ड नागरिक २८ वर्षीय माक्सी मिलीकन बेग्लोस्की र २६ वर्षीय आकुभ स्टेक्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय उडानतर्फको होलब्यागेजजाँच गर्ने क्रममा माक्सीको साथबाट युएसडलर १३ हजार ६ सय, युरो ५ हजार २ सय तथा नेपाली रुपैयाँ ५८ हजार र आकुभको साथबाट युएसडलर६ … Continue reading अवैध रुपमा लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ